उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन पसल कुन बार खुल्ने

( जिल्ला प्रशासन कार्यालयको विज्ञप्ती सहित )

उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन पसल कुन बार खुल्ने

सरकारले विहिवारबाट काठमाडौं उपत्यकाका निषेधाज्ञा खुकुलो बनाएको छ । सर्तसहित सबै व्यापारिक गतिविधिहरु संचालन गर्न पाउने व्यवस्था गरेको छ ।

तर, त्यसका लागि साप्ताहिक रुपमा बारहरु तोकिएको छ ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ती

 

 

 

Rameshwor Sharma
Rameshwor Sharma
https://english.enepalreports.com/
The English Edition of Nepal Reports News Portal nepalreports.com.au.